सर्वोच्च र उत्कृस्ट हस्पिटल

न्युरो अस्पतालका डाक्टर, नर्स तथा सम्पूर्ण कर्मचारीहरुलाई हृदय देखि धन्यबाद । हामीले ल्याएको बिरामीको सफलतापुर्वक सकारात्मक ढंगले ठिक पारिदिनु भएकोमा साथै हाम्रो हेरचाह गर्नलाई सहयोग गरिदिनु भएकोमा । हामीले आगामी दिनहरुमा यस न्युरो अस्पताललाइ नेपालकै सर्वोच्च र उत्कृस्ट अस्पतालको रुपमा चिनिएको, सुन्न, देख्न पाइयोस ।

आशा छ यो हाम्रो सम्पूर्ण नेपाली सर्वसाधारण जनताहरुबाट सफलताको शुभकामना गर्दै न्यूरो अस्पताल परिवारलाइ हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु ।